धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा दिन रात संघले महिला फुटबल प्रतियाेगिताकाे आयाेजना गर्ने भएकाे छ । प्रतियोगिताको पुरस्कार प्रथम ३० हजार, द्वितिय १५ हजार र सेमिफाइनल लिस्टलाई ५/५ हजार रहेको जनाईएको छ ।