धादिङका खुम सुवेदी कांग्रेसको पर्यटन विभाग सदस्यमा मनोनित

Avatar photo
Dhadingpost
बुधबार, भदौ २६, २०८१

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका निवासी खुम सुवेदी नेपाली कांग्रेसको पर्यटन विभाग सदस्यमा मनोनित भएका छन् ।

सुवेदी सहित १० जनालाई नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पर्यटन विभागको सदस्यमा मनोनित गरेका हुन् ।