प्रकाश मावि परिषरमा वृक्षारोपण

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ११, २०८१

धादिङ । रोटरी क्लव अफ धादिङको सहयोगमा नीलकण्ठ १ काउले स्थित प्रकाश मावि परिषरमा वृक्षा रोपण गरिएको प्रधानाध्यापक शंकर अधिकारीले बताए ।

उक्त वृक्षा रोपण कार्यक्रममा रोटरी क्लवअफ धादिङका अध्यक्ष सुदिप रसाईली, पूर्व अध्यक्षहरु अशोक कुमार बस्नेत नविन कुमार श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठलगायतका रोटरियन, विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।