धादिङ । तिमल्सिना समाज नेपाल धादिङले गुरुपूर्णमाको अवसरमा आईतबार आजिवन सदस्य र एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।
तिमल्सिना समाजका संरक्षक प्रा. डा. पार्थिवेश्वर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व धादिङका अध्यक्ष बालकृष्ण तिमल्सिनाको अध्यता तथा संचालन महासचिव विदुर तिमल्सिनाले गरेका थिए ।