धादिङबाट यु-१३ का ४० जना, प्रदेश छनोट फुटबलमा सहभागी हुने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २३, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले एन्फा एकेडेमीका लागि धादिङबाट ४० जना यु-१३ का छात्ररछात्रा फुटबल खेलाडी प्रदेशका लागि छनोट गरेको छ ।

महासचिव रामहरि थापाले जनाए अनुसार धादिङबाट छनोट भएका ४० जना यहि चैत २७ देखि २९ सम्म हुने बागमती प्रदेश स्तरीय भाग लिने छन् । प्रदेशबाट पनि छनोटमा परेका खेलाडीले केन्द्रिय स्तरको अन्तर प्रदेश छनोट खेल्ने छन् त्यबाट पनि छनोटमा परेका खेलाडीहरुलाई एन्फाले एकेडेमीमा राख्ने छ ।

धादिङबाट प्रदेशका लागि छनोट यू १३ का खेलाडीको नामावली
सजिन ब्लोन तामाङ, सुरज तामाङ, सम्राट थापा, रोमन लामा, सुजन मगर, रविन तामाङ, सचिन रोक्का, जोन घले, रविन मगर, सुमित पुन मगर, प्रिन्स श्रेष्ठ, प्रन्जल थापा, शुशिल तामाङ, प्रिन्स गुरुङ, सागर तामाङ, समुन्द्र थापा, अब्रिट तामाङ, सिजन डल्लाकोटी, प्रत्युष सिवाकोटी, सन्देश तामाङ, सम्राट भण्डारी, किस्मत जिसी, सन्जोग तामाङ, सुप्रिम कुवर, अनमोल तामाङ, अनिश गुरुङ, अभाष तामाङ, सोहम थापा, सिमा घले, सुमन घले, आयुष घले, अस्मित घले, निशान्त घले, सिजन डल्लाकोटी, प्रयास थापा, आयुष सहानी