धादिङको भलिबल टिम सिन्धुली सँग पराजित

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २२, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको पुरुष भलिबल टिम क्वाटरफाईनलमा सिन्धुली सँग पराजित ।

पहिलो खेल बाई पाउँदै क्वाट फाईनल पुगेको धादिङ विरुद्ध सिन्धुलीले २५–२२, १९–२५ र १५–९ मा दोस्रो जित दर्ता गर्दै सेमिफाईनल पुगेको छ । धादिङको महिला भलिबल टिम भने पहिलो चरण मै दोलखा सँग पराजित हुँदै बाहिरीएको थियो ।

धादिङको पुरुष भलिबल टिम: मिलन गुरुङ सिद्धलेक, शम्भु अर्याल सिद्धलेक, सुप्रिम तामाङ खनियावास, मनोज तामाङ खनियावास, विकास तामाङ खनियावास चेरोङ तामाङ नीलकण्ठ, जोसेफ तामाङ नीलकण्ठ डेविड तामाङ रुविभ्याली, स्माएल तामाङ गंगाजमुना