राइजिङ स्टार बोर्डिङ स्कुल पालिका प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिले चरौदीमा रहेको आधारभूत तह उत्तीर्ण परीक्षा २०७९ कक्षा ८ र क्भ्भ् दुबैमा यस राइजिङ स्टार बोर्डिङ स्कुल बेनीघाट रोराङ गाउँपालिका प्रथम हुन सफल भएको छ । साथै विद्यार्थीमा आशिष थपलिया र अनुराग ठाकुर पालिका क्रमशः प्रथम र चौथो हुन सफल भएका हुन् । यस्तै दोस्रोमा बेनीघाटबजारमा रहेको बेनी शिक्षा सदन रहेको छ ।

राइजिङ स्टार बोर्डिङका शिक्षक तर्फ प्रथम हुनेहरु

१. Nabin Rasaili c.mathematics-10 प्रथम
२. Nabin Rasaili o.mathematics-10 प्रथम
३. शैलेन्द्र गुरुङ विज्ञान-10 प्रथम
४. निरन्जन सुवेदी सामाजिक-10 प्रथम
५. निशा सिलवाल अङ्ग्रेजी -8 प्रथम
६. निशा सिलवाल अङ्ग्रेजी -5 प्रथम
७. निर्मल खड्का नेपाली – तृतीय
८. दुर्गाबाबु गुरुङ स्वास्थ्य,शारीरिक शिक्षा प्रथम
९. दुर्गाबाबु गुरुङ पेशा,व्यवसाय ,प्राबिधिक शिक्षा प्रथम

सूची