बेनीघाट रोराङले कक्षा ५ को सिकाई उपलब्धी मापन परिक्षा २०७९ औसत अंकको आधारमा पहिलो उत्कृष्ट तीन विषयगत १५ जनालाई पुरस्कृत गरेको छ ।