गौतम बुद्व क्रिकेट रंगशालालाई पुर्णता दिन प्रदेश र भरतपुर महानगर बीच सहमती

Avatar photo
उपेन्द्र जम्कट्टेल
मङ्लबार, कार्तिक २१, २०८०

हेटौंडा । चितवनमा निर्माणधिन गौतम बुद्व क्रीकेट रंगशालालाई पूर्णता दिन बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच सहमती भएको छ ।

बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महा नगरपालिकाले ३० प्रतिशत लागत साझेद्वारी गर्ने गरी सहमती भए सँगै गौतम बुद्व क्रीकेट रंगशालाले पूर्णता पाउने भएको हो ।