धादिङ । नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मंच त्रिपुरासुन्दरीको दोश्रो अधिवेशनबाट अध्यक्षमा सुरेन श्रेष्ठ चयन भएका छन् ।
दोश्रो अधिवेशनबाट महेश राना मगर सचिव, पारु मास्कि मगर कोषाध्यक्ष पदमा चयन भए ।
एमाले उपाध्यक्ष सुरेन्द्र पान्डेको प्रमुख आतिथ्यमा उक्त अधिवेशनमा । निर्वाचितहरुलाइ बागमती प्रदेश सम्पर्क मंचका सचिव उत्तम पाठकले सफथ गराएका गिए ।