धादिङबेसीमा किनमेल गर्न आउनेको घुईचो बढ्यो

Avatar photo
Dhadingpost
आइतवार, अशोज २८, २०८०

धादिङ । धादिङबेसी सदरमुकाममा आज किनमेल गर्न आउनेहरुको बाग्लो उपस्थिति देखिएको छ ।

किनमेल गर्न आउनेहरुमा पुरुष भन्दा महिला बढी देखिए भने कपडा पसल र मोबाईल पसलमा ग्राहकहरुको भिड आज देखियो ।

धादिङबेसीमा सिरान बजार बीचबजार भन्दा पुछारबजारमा किनमेल गर्न आउनेहरुको घुईचो बढी थियो ।