लगनशिलको फुटबल कार्तिक ९ देखि आर्थिक सहयोग आउने क्रम जारी

Avatar photo
Dhadingpost
बुधबार, अशोज २४, २०८०

धादिङ । धादिङको फुटबल विकासमा महत्वपूर्ण योगदान गर्दै आईरहेको लगनशिल युवा क्लव ज्वालामुखीले कार्तिक ९ गते देखि दशौं दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता विगतबा वर्षहरुमा हुँदै आएकै धारापानी खेल मैदानमा गर्ने भएको छ ।

जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगितामा विजेताले १ लाख ५० हजार, उप विजेताले ७० हजार पाउने आकाश छत्कुलीले धादिङपोष्टलाई बताए । उक्त प्रतियोगिता संचालनार्थ आर्थिक संकलन जारी रहेको उनले बताए ।

यस प्रतियोगिताका लागि हाल सम्मका सहयोगि दाताहरु

  • हरिभक्त नेपाली १०,०१० (ज्वालामुखी ७)
  • मिन बहादुर पुलामी मगर ५८९६ (ज्वालामुखी ५)
  • सन्तोष छत्कुली ज्वालामूखी ७ हाल दुबई ५,५११
  • पशुपति कंडेल ५००० (ज्वालामुखी ७)
  • अर्जुन धरेल हाल भारत ५,००० गोल्ड मेडल
  • बिराट गिदेल मगर ५००० (ज्वालामुखी ७)
  • गोविन्द थापा ५,००० (ज्वालामुखी ७)
  • रामहरी छत्कुली ५,००० (ज्वालामुखी ७)
  • नविन पाठक ५,००० (ज्वालामुखी ७)
  • सम्भु रम्तेल ५,००० (ज्वालामुखी ७)
  • कमल गिदेल मगर ५००० (ज्वालामुखी ७)
  • रुपेश धरेल ५००० (ज्वालामुखी ७)
  • सुदिप बयालकोटी ५००० (ज्वालामुखी ७)
  • राजन सेडाई (ज्वालामुखी ६) ५,००० उत्कृष्ट खेलाडी
  • हरि संकर गिदेल मगर ४५०० (ज्वालामुखी ७)
  • अतिज गुरुङ (ज्वालामुखी ५) ४,००० उत्कृष्ट गोलकिपर
  • रमित मास्की राना मगर ४,००० (पाल्पा)
  • जित गर्बुजा मगर (म्याग्दि) ४,००० सर्वाधिक गोलकर्ता
  • सरोज आलेमगर (ज्वालामुखी १) ४,००० उत्कृष्ट डिफेन्डर
  • सीता लोहनी ३,७८७ (ज्वालामुखी ७)
  • सुबास छत्कुली, हाल जापन ३३३३ (ज्वालामुखी ७)
  • बुकुनी दनै २०८० (ज्वालामुखी ७)
  • रोजन कडेल २,००० (ज्वालामुखी ७)
  • निरज बाग्दस १,५५० (ज्वालामुखी ७)
  • पुष्कर विन्दास १,०५० (ज्वालामुखी ७)
  • पुष्कर बिन्दास १,००० (ज्वालामुखी ७)