धादिङ । नुवाकोटमा असोज १९ र २० गते हुने चन्द्र ज्योती आमन्त्रीत तेक्वान्दो प्रतियोगिता २०८० का लागि धादिङबाट २८ जना खेलाडीले भाग लिने भएका छन् ।
उक्त प्रतियोगितामा भाग लिने धादिङका सबै खेलाडी नुवाकोट पुगि सकेको नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले बताए । उक्त प्रतियोगितामा धादिङका अध्यक्ष गिरी जुरीको भूमिकामा रहने छन्, भने धादिङ टिम कोचका रुपमा मोहित परियार रहने छन् ।
यी हुन् धादिङबाट सहभागि हुने खेलाडीहरु
टिम कोच: मोहित परियार
पुरुष तर्फ
अनु लामा U-20
रिदम श्रेष्ठ 20-25 KG
बादल श्रेष्ठ 25-29 KG
आकाश श्रेष्ठ 30-34 KG
सुमन तामाङ 30-34 KG
सुरेश तामाङ 35-39 KG
प्रदिप तामाङ 40-44 KG
विजय तामाङ 45-49 KG
सुनिल तामाङ 45-49 KG
कैलाश श्रेष्ठ 45-49 KG
आयुष तामाङ 50-54 KG
शम्यूल तामाङ 50-54 KG
आशिष गुरुङ 58 KG
राजिव श्रेष्ठ 20-24 KG
अर्विन श्रेष्ठ 30-34 KG
आयुष राना 30-34 KG, अभिषेक राना 30-34 KG,
राजु गिरी 40-44 KG
सौरभ रम्तेल 40-44 KG, सुशान गिरी 35-39 KG
राकेश श्रेष्ठ 50-54 KG
महिला तर्फ
सुमि विश्वकर्मा 34-37 KG
आशिका तामाङ 42-45 KG
प्रतिमा तामाङ 46-49 KG
रविना भुजेल 42-45 KG
सुविका दर्लामी मगर 42-45 KG
पार्वती अधिकारी 42-45 KG
रुपा विसुन्के 38-41 KG
सपना दर्लामी मगर 46-49 KG
सीमा पुलामी मगर -62 KG