धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार तामाङलाई पितृ शोक परेको छ । सभापति दुर्लभकुमार तामाङका पिता बुद्धिबहादुर थिङको ९७ वर्षको उमेरमा आज असामहिक निधन भएको हो ।