धादिङ । सतोरियो कराँते डोजो धादिङले यहि असोज २० र २१ गते धादिङबेसीमा सितोरियो कराँते प्रतियोगिता गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवम् जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिम गुरुङका अनुसार जिल्ला स्तरिय यस प्रतियोगिता विभिन्न तौल समुहमा हुनेछ ।