
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा दशैं घटस्थापना देखि फुलपाती स्म्म खुल्ला टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सल्यानटार क्रिकेट क्रिकेट क्लव त्रिपुरासुन्दरीले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५ र द्वितिय पुरस्कार ३३ हजार ३३३ रुपैंया रहेको छ ।
प्रतियोगिता सल्यानटार एक्लेबर खेल मैदानमा हुने बताईएको छ ।