
धादिङ । च्यासलमा जारी नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनमा धादिङका ३६ जनाले उम्मेदवारी दिएका छन् । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।
प्रदेशको सचिव पदमा धादिङबाट डा. रामकुमार अधिकारीले उम्मेदवारी दिएका हुन् भने अन्य ३५ जनाले प्रदेश सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् । यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
धादिङबाट उम्मेदवारी दिनेहरुको नामावली
डा. रामकुमार अधिकारी सचिव खुल्ला
इन्द्र कुमार तामाङ्ग, खुल्ला
कृष्ण प्रसाद पन्त, खुल्ला
रमेश कुमार आचार्य, खुल्ला
शिव राज डी. के. (डल्लाकोटी), खुल्ला
शुनिल तामाङ्ग, खुल्ला
सुरेश आचार्य, खुल्ला
उमा सिंखडा (नेपाल), महिला
कमला अधिकारी शर्मा, महिला
हिरा देवी रेग्मी, महिला
अर्जुन अर्याल, खुल्ला
ईश्वरी प्रसाद अधिकारी, खुल्ला
गोकुल अधिकारी, खुल्ला
धन बहादुर घले, खुल्ला
नेत्र प्रसाद नेपाल, खुल्ला
बाबुकृष्ण श्रेष्ठ, खुल्ला
शम्भु कुमार थापा, खुल्ला
खिल कुमारी पोखरेल (तिवारी), महिला
बिना तामाङ्ग, महिला
उमेशकुमार थापा, खुल्ला
कृष्ण बहादुर लामा, खुल्ला
ध्रुबराज विश्वकर्मा (वि.क.), खुल्ला
नरेश खतिवडा, खुल्ला
प्रेमनाथ सिलवाल, खुल्ला
बैरागी कुमार विश्वकर्मा, खुल्ला
राम कुमार आचार्य, खुल्ला
सन्तोष राना क्षेत्री,खुल्ला
हेमथापा तामाङ्ग, खुल्ला
अम्बिका रुपाखेती, महिला
राधा तिमल्सिना लामीछाने, महिलन
इमान तामाङ्ग, खुल्ला
कल्पना सुवेदी, खुल्ला
रामजी दर्जी, खल्ला
संजय दुवाडी, खुल्ला
हरि थापा मगर, खुल्ला
सान्नानी वागदास (परियार) महिला