छात्रा भलिबल प्रकाश माविले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, अशोज ३, २०८०

धादिङ । जिल्ला भलिबल संघ धादिङले आयोजना गरेको मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता प्रकाश माविले जितेको छ भने सिंद्धलेक गाउँपालिका स्थित जलेश्वरी मावि उपविजेता बन्यो ।

संविधान दिवसको अवसरमा भएको उक्त मैत्रिपूर्ण भलिबल प्रतियोगितामा धादिङ भलिबल ट्रेनिङ सेन्टर तेस्रो र बागेश्वी मावि सान्तोना भए । यस अघिको समाचारमा त्रुटि हुन गएकोले संच्याईएको छ ।