मझिमटारमा अञ्जन स्मृति कपको अन्तिम तयारी, सहयोगीहरु नामावली समेत

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २, २०८०

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारमा असोज ४ गते बाट गर्न लागेको अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । यहि विषयमा जानकारी दिन प्रतिष्ठाले असोज ३ गते पत्रकार सम्मेलन गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।

असोज ४ गतेबाट हुन लागेको अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताका लागि सहयोग गर्ने दाताहरुको नामावली

  • दिपक राना मगर २,०५० बेरो ९
  • रमा खतिवडा ३,००० बेरो १०
  • शुसिल रेग्मी ५,००० बेरो ५
  • विनोद श्रेष्ठ ५,००१ गजुरी ७
  • सुदिप गौली २,०२० बेरो ५
  • प्रदिप गिरी २,०२३ बेरो ९
  • ब्रजेश तामाङ ५,०१० बेरो १
  • शुरेन्द्र खांड ठकुरी ३,३३३ बेरो ९
  • बिक्रम डल्लाकोटी ६,६६६ बेरो ९
  • कुमारी बैंक लि ५,०२५ बेरो ९
  • अन्नपुर्ण क्वारिज प्रा.लि. १०,००० बेरो १०
  • एभरेष्ट माईक्रोन प्रा.लि. १२,००० बेरो ९
  • अर्जुन राना मगर ६,१०० बेरो १०
  • सचिंन राउत २,०२० बेरो ९
  • कुमार गिरी २,००० बेरो ९
  • टंक राना मगर २,५२५ बेरो ९
  • राम गौतम ५,००१ भक्तपुर
  • अमेरिका निवासी शन्दिप डल्लाकोटी र हाल अस्ट्रेलिया निवासी अमर डल्लाकोटी २५,००० बेरो १०
  • कुशुम पन्त तिमल्सेना २,५२५ चितवन
  • शन्तोष शाही ठकुरी १,००० हेटौंडा
  • प्रमोद पौडेल ५,१०५ बेरो ९
  • सन्जय पोखरेल २,०२० चितवन
  • सजिन आले मगर “मधु” २,०६० चितवन
  • उत्तम घले ८,०५५ बेरो १०
  • सविना मेवाहाङ राई २,२११ बेरो ९
  • बिनोद मरहट्टा २,०४५ बेरो १०
  • श्याम परियार २,५२५ बेरो १०
  • रमेश अर्याल ५,५५५ बेरो ९
  • मुक्ति बहादुर घिमिरे २,१०५ बेरो ९
  • सानु श्रेष्ठ ज्युले १,१०० बेरो ९
  • प्रकाश न्यौपाने ज्युले ५,१००
  • रामकृष्ण डल्लाकोटी २,५२५ बेरो १०
  • हरि थपलिया २,२२२ बेरो ७
  • दिपक भारती २,०२० बेरो ९
  • श्याम घिमिरे २,५२५ बेरो ९
  • अमेरिका निवासी अरविन डल्लाकोटी १०,००० बेरो ९
  • श्रीमेधा कंडेल ५,००० चितवन
  • कृष्ण प्रसाद देवकोटा ८,०५५ बेरो १०
  • तुलसा मगर २,५१० बेरो
  • नविन्द्र चेपाङ २,०५० बेरो १०
  • बिशाल डल्लाकोटी ३,४४५ बेरो १०
  • हरिराम रिजाल २,२२२ बेरो१०
  • मोहन मल्ल ठकुरी ३,३३३ काठमाडौं
  • धन बहादुर ठकुरी २,५०० बेरो ९
  • राजेश गिरि ३,००५ बेरो ९
  • बिक्रम राई २,१०० बेरो १०
  • रुपेश कुमार उपाध्यय २,२२५
  • नविन अर्याल २,५०५ गोरखा
  • मणीराज गुरुङ ५,००५ बेरो १०
  • किरण चेपाङ ५,००५ बेरो १०
  • सिरज रिजाल ५,००५ बेरो १०
  • हाल कतार निवासी शुरज १०,३३३ बेरो १०
  • रमेश चेपाङ ज्यूले रु ३,३८० बेरो ९
  • प्रकाश डल्लाकोटी ३,००० बेरो १०
  • प्रदिप डल्लाकोटी ६,००० बेरो १०
  • शुपती मरहट्टा १०,००० बेरो १०
  • कुशल तिमिल्सिना ३,५५५ चितवन
  • ज्ञानेन्द्र गुरुङ २,००० बेरो १०
  • सुकमान तामाङ ४,८५५ बेरो १०
  • सुक्र गुरुङ ३,००५ बेरो १०
  • रायना घले २,२२२ बेरो १०
  • शिबहरी सिलवाल ५,००० चितवन
  • विपन त्रिपाठी २,११८ पोर्तुगल
  • प्रनिस अधिकारी ४,०२० बेरो १०
  • देवी बहादुर खड्का ५,५५५ बेरो ९
  • दिल कुमारी मल्ल ५,१०० बेरो ९
  • सम्भु रिजाल १०,००० बेरो १०
  • रबी अधिकारी ३,३३३ हेटौंडा
  • घनश्याम पाण्डे २,५०० बेरो ३
  • कमल थपलिया २,३०० बेरो ७
  • कमल थपलिया ३,३३३ बेरो ९
  • राजु बहादुर मगर ३,३३३ बेरो ४
  • साजन गिरी ४,००० बेरो ९
  • कुमार बस्नेत ५,००० बेरो ७
  • सोनाम राई ६,६०१ बेरो १०
  • अन्जिला बस्नेत २,५०० नेपालगंज
  • प्रकाश श्रेष्ठ ६,००५ बेरो ९
  • अर्चिता उप्रेती ३,५००
  • हाल साउदी रामचन्द्र मरहट्टा ६,४१४ बेरो १०
  • प्रविन अधिकारी ५,५५५ बेरो १०
  • गुणराज थपलिया ३,३३३ बेरो ९
  • राम अधिकारी ५,००० बेरो १०
  • ईश्वर अधिकारी १०,१०० बेरो १०
  • सुस्मा मल्ल ठकुरी ३,३३३ बेरो ९
  • सुदम कंडेल ४,४४४ बेरो ९
  • गणेश मरहट्टा २,५२५ ९ बेरो १०
  • डोर ब। ठकुरी ५,०२५ बेरो ९
  • विज्ञान भट्टराई ७,७७८ बेरो ९
  • मिलन सुवेडी २,००० बेरो ७
  • सुरक्क्षा राउत ३,५०० बेरो ९
  • सन्तोष कंडेल ५,००५ बेरो ७
  • उज्जल सेन ठकुरी २,२१५ बेरो ९
  • विशाल डल्लाकोटी ५,००० बेरो ९
  • प्रेम ब। मल्ल ५,००० बेरो ९
  • केदार डल्लाकोटी १०,००० बेरो ९
  • प्रभात त्रिपाठी २,४९९ बेरो ३
  • उत्तम कडेल ५,००५ बेरो ९