धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारमा असोज ४ गते बाट गर्न लागेको अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । यहि विषयमा जानकारी दिन प्रतिष्ठाले असोज ३ गते पत्रकार सम्मेलन गरेको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।
अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।
असोज ४ गतेबाट हुन लागेको अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिताका लागि सहयोग गर्ने दाताहरुको नामावली
- दिपक राना मगर २,०५० बेरो ९
- रमा खतिवडा ३,००० बेरो १०
- शुसिल रेग्मी ५,००० बेरो ५
- विनोद श्रेष्ठ ५,००१ गजुरी ७
- सुदिप गौली २,०२० बेरो ५
- प्रदिप गिरी २,०२३ बेरो ९
- ब्रजेश तामाङ ५,०१० बेरो १
- शुरेन्द्र खांड ठकुरी ३,३३३ बेरो ९
- बिक्रम डल्लाकोटी ६,६६६ बेरो ९
- कुमारी बैंक लि ५,०२५ बेरो ९
- अन्नपुर्ण क्वारिज प्रा.लि. १०,००० बेरो १०
- एभरेष्ट माईक्रोन प्रा.लि. १२,००० बेरो ९
- अर्जुन राना मगर ६,१०० बेरो १०
- सचिंन राउत २,०२० बेरो ९
- कुमार गिरी २,००० बेरो ९
- टंक राना मगर २,५२५ बेरो ९
- राम गौतम ५,००१ भक्तपुर
- अमेरिका निवासी शन्दिप डल्लाकोटी र हाल अस्ट्रेलिया निवासी अमर डल्लाकोटी २५,००० बेरो १०
- कुशुम पन्त तिमल्सेना २,५२५ चितवन
- शन्तोष शाही ठकुरी १,००० हेटौंडा
- प्रमोद पौडेल ५,१०५ बेरो ९
- सन्जय पोखरेल २,०२० चितवन
- सजिन आले मगर “मधु” २,०६० चितवन
- उत्तम घले ८,०५५ बेरो १०
- सविना मेवाहाङ राई २,२११ बेरो ९
- बिनोद मरहट्टा २,०४५ बेरो १०
- श्याम परियार २,५२५ बेरो १०
- रमेश अर्याल ५,५५५ बेरो ९
- मुक्ति बहादुर घिमिरे २,१०५ बेरो ९
- सानु श्रेष्ठ ज्युले १,१०० बेरो ९
- प्रकाश न्यौपाने ज्युले ५,१००
- रामकृष्ण डल्लाकोटी २,५२५ बेरो १०
- हरि थपलिया २,२२२ बेरो ७
- दिपक भारती २,०२० बेरो ९
- श्याम घिमिरे २,५२५ बेरो ९
- अमेरिका निवासी अरविन डल्लाकोटी १०,००० बेरो ९
- श्रीमेधा कंडेल ५,००० चितवन
- कृष्ण प्रसाद देवकोटा ८,०५५ बेरो १०
- तुलसा मगर २,५१० बेरो
- नविन्द्र चेपाङ २,०५० बेरो १०
- बिशाल डल्लाकोटी ३,४४५ बेरो १०
- हरिराम रिजाल २,२२२ बेरो१०
- मोहन मल्ल ठकुरी ३,३३३ काठमाडौं
- धन बहादुर ठकुरी २,५०० बेरो ९
- राजेश गिरि ३,००५ बेरो ९
- बिक्रम राई २,१०० बेरो १०
- रुपेश कुमार उपाध्यय २,२२५
- नविन अर्याल २,५०५ गोरखा
- मणीराज गुरुङ ५,००५ बेरो १०
- किरण चेपाङ ५,००५ बेरो १०
- सिरज रिजाल ५,००५ बेरो १०
- हाल कतार निवासी शुरज १०,३३३ बेरो १०
- रमेश चेपाङ ज्यूले रु ३,३८० बेरो ९
- प्रकाश डल्लाकोटी ३,००० बेरो १०
- प्रदिप डल्लाकोटी ६,००० बेरो १०
- शुपती मरहट्टा १०,००० बेरो १०
- कुशल तिमिल्सिना ३,५५५ चितवन
- ज्ञानेन्द्र गुरुङ २,००० बेरो १०
- सुकमान तामाङ ४,८५५ बेरो १०
- सुक्र गुरुङ ३,००५ बेरो १०
- रायना घले २,२२२ बेरो १०
- शिबहरी सिलवाल ५,००० चितवन
- विपन त्रिपाठी २,११८ पोर्तुगल
- प्रनिस अधिकारी ४,०२० बेरो १०
- देवी बहादुर खड्का ५,५५५ बेरो ९
- दिल कुमारी मल्ल ५,१०० बेरो ९
- सम्भु रिजाल १०,००० बेरो १०
- रबी अधिकारी ३,३३३ हेटौंडा
- घनश्याम पाण्डे २,५०० बेरो ३
- कमल थपलिया २,३०० बेरो ७
- कमल थपलिया ३,३३३ बेरो ९
- राजु बहादुर मगर ३,३३३ बेरो ४
- साजन गिरी ४,००० बेरो ९
- कुमार बस्नेत ५,००० बेरो ७
- सोनाम राई ६,६०१ बेरो १०
- अन्जिला बस्नेत २,५०० नेपालगंज
- प्रकाश श्रेष्ठ ६,००५ बेरो ९
- अर्चिता उप्रेती ३,५००
- हाल साउदी रामचन्द्र मरहट्टा ६,४१४ बेरो १०
- प्रविन अधिकारी ५,५५५ बेरो १०
- गुणराज थपलिया ३,३३३ बेरो ९
- राम अधिकारी ५,००० बेरो १०
- ईश्वर अधिकारी १०,१०० बेरो १०
- सुस्मा मल्ल ठकुरी ३,३३३ बेरो ९
- सुदम कंडेल ४,४४४ बेरो ९
- गणेश मरहट्टा २,५२५ ९ बेरो १०
- डोर ब। ठकुरी ५,०२५ बेरो ९
- विज्ञान भट्टराई ७,७७८ बेरो ९
- मिलन सुवेडी २,००० बेरो ७
- सुरक्क्षा राउत ३,५०० बेरो ९
- सन्तोष कंडेल ५,००५ बेरो ७
- उज्जल सेन ठकुरी २,२१५ बेरो ९
- विशाल डल्लाकोटी ५,००० बेरो ९
- प्रेम ब। मल्ल ५,००० बेरो ९
- केदार डल्लाकोटी १०,००० बेरो ९
- प्रभात त्रिपाठी २,४९९ बेरो ३
- उत्तम कडेल ५,००५ बेरो ९