बेनीघाटमा आज रवि लामिछाने, डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरु आउने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २९, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछाने, उप सभापति डीपी अर्याल, सांसद स्वार्णिम वाग्ले, तोसीमा कार्की लगायतका नेताहरु आज धादिङको बेनीघाट आउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेनीघाट रोराङ गाउँपालिका भेलालाई सम्बोधन गर्न उनीहरु बेनीघाट आउने भएका हुन् ।

भेला बेनीघाट रोराङको गौमती भैरवी कृषि सहकारीको हल बेनीघाटमा दिउँसो १२ बजे सुरु हुने बताईएको छ ।