नीलकण्ठ माविमा ८५ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १९, २०८०

धादिङ । धादिङबेसी सदरमुकामा रहेको नीलकण्ठ माध्यामिक विद्यालयमा आज १७ महिला र ६८ पुरुष गरी ८५ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रमको आयोजना युवा रेडक्रस सर्कल निलकण्ठ माध्यमिक विद्यालयले गरेको थियो ।