धादिङ । बागमती प्रदेशका मुख्य मन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज शालिकराम जम्कटेलले भ्रष्टचारका जु फार्यल खोल्दा पनि एमाले कांग्रेसका कार्यकर्ता भेटिन्छ यस्ता नेता रहेका पार्टीले देश बनाउँछ भन्नेमा विश्वास गर्न नसकिने बताएका छ् ।
घर-घरमा माओवादी जन जनमा माओवादी रुपान्तरण अभियान उद्वघाटन गर्दै मुख्य मन्त्री जम्कट्टेलले देश माओवादी बाहेकले बनाउन नसक्ने दावी गरेका हुन् । ।
आज गजुरी १ र थाक्रे २ को अभियान उद्वघाटन गर्दै जम्कटेल जनतालाई यत्ति कुरा बुझाउन सकियो भने पनि माओवादी आन्दोलन उचाईमा पुग्ने दावी गर्दै उनले समृद्ध नेपाल बनाउन माओवादी लागि रहेको बताएका थिए ।