धादिङ । धादिङमा आज ४५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँग धादिङ डेंगु संक्रमितको संख्या साउन यता २४०२ जना पुगेको छ ।