धादिङमा आज ५३ जनामा डेंगु पुष्टि

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ५, २०८०

धादिङ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा नीलकण्ठको ३९ जना सहित ५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।