क्रोएसिया पठाउँछु भन्दै ठगि गरेको आरोपमा धादिङका सालिकराम अर्याल पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, साउन २५, २०८०

धादिङ । धादिङको थाक्रे गाउँपालिका ४ स्थाई घर भई हाल काठमाडौं १४ कलंकी बस्दै आएका सालिकराम अर्याललाई प्रहरीले ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।

सरोज गिरीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु भनि ५० हजार ठगि गरेको अभियोगमा टोखा वडा नं. ७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।