धादिङका भुवनको ड्रोन फोटो ग्राफी पछिल्लो दश तस्वीर

Avatar photo
Dhadingpost
बुधबार, साउन ३, २०८०

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा न.७ गल्छी निवासी भुवन महर्जनले खेचिका फोटोहरु यति बेला धादिङमा भाईरल छन् । कतिले क्रेडिट दिएर त कतिले नदिएर सामाजिक सञ्जालहरुमा पोष्ट गरिरहेका छन् ।

फोटोग्राफीमा रुची भएका भुवनले २०७८ सालमा ड्रोन लिए । व्यवसायीक भन्दा पनि आनन्द र रमाईलोका लागि उनी यति बेला जिल्लाको विभिन्न ठाउँमा पुगेर फोटो खिचेर समाजिक सञ्जाल मार्फत सार्वजनिक गरि रहेका छन् ।

उनै भुवनले पछिल्लो समयमा खिचेका धादिङका विभिन्न ठाउँहरुका १० फोटो