धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ बोर्डिङका आदर्श सुवेदीले यस वर्षको एसईईको नतिजा सार्वजनिक भए सँगै ४ जीपीए ल्याएका छन् । यस विद्यालयबाट यस वर्ष ४१ जनाले एसईई दिएकोमा सृजना लगुनले ३.९५ जीपीए ल्याएको धादिङ बोर्डिङले जनाएको छ ।