दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ उनीहरु दुबै जना बैतडीका हुन् ।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका ५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।