गजुरी र गंगजमुनामा १५ असार

Avatar photo
Dhadingpost
शुक्रबार, असार १५, २०८०

धादिङ । मण्डली मा वि गङ्गाजमुना ५ र कृषि ज्ञान केन्द्र धादिङको आयोजनामा मण्डली मा वि को प्राक्टिकल फिल्डमा २० औं राष्ट्रिय धान दिवस माईएको छ । तस्वीर ज्ञानेन्द्र कार्की

गजुरी गाउँपालिका ८ बडरेमा रहेको किराञ्चोक कृषि सहकारी संस्थाले पनि गजुरी गाउँपालिकाको सहयोग राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । तस्वीर देवराज ओझा