धादिङ । नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको संयोजकत्वमा स्थानीय तहमा प्रतिनीधित्व गरेका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला / सम्मेलन मुल आयोजक समिति गठन भएकोको छ ।
यो समिसितले आगामी जेष्ठ २१ र २२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने बताईएको छ । संयोजक दिपक विश्वकर्माका अनुसार उक्त सम्मेलनमा देशभरबाट १८०० जना दलित जनप्रतिनिधिहरू सहभागि हुने आँकलन गरिएको छ ।