धादिङ त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेतीलाई पितृ शोक

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ६, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उहाँको भाई लायन बिष्णुहरी उप्रेती र नारायण उप्रेतीलाई पितृ शोक परेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटार निवासी क्यान्सर रोगबाट ग्रसित तिलक राज उप्रेतीको ७२ वर्षको उमेर मंगलबार बेलुका निधन भएको थियो ।