जिल्ला छनोटमा सहभागि हुन यो सूचना जारी गरिएको छ

Avatar photo
Dhadingpost
बिहिबार, साउन २६, २०७९

राष्ट्रिय खेलकुद परिषदद्वारा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा धादिङ जिल्लाको लागि निम्न आठ वटा खेलहरुको जिल्ला छनौट गर्न निर्देशन भएअनुसार भाद्र २ गते भित्र इच्छुक उल्लेखित विधाका खेलाडीहरुलाई दर्ता हुनु अनुरोध छ ।