
धादिङ । एमालेका केन्द्रीय सदस्य खेम लोहनीले खनीयावास गाउँपालिकाको आफ्नै कार्यक्रममा पुगेर जिल्लाका अन्य पालिकालको तुलनामा खनीयावासमा एमाले निकै कमजोर भएको कार्यकर्तालाई बताएका थिए । स्थानीय तहको निर्वाचन २०७४ मा खनीयाबास गाउँपालिकामा कुन दलका उम्मेदवारले कति मत ल्याएका थिए, यहाँ पोष्ट गरेका छौं ।
खनीयाबास गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका रणबहादुर तामाङले १,६४६ मत र उप-प्रमुखमा कांग्रेस कै योमायाँ तामाङले १,६६५ मत ल्याउँदै विजयी भएका थिए । खनीयावासमा पुरुष ३,४८१ जना र महिला ३,७४० जना गरी ७,२२२ मतदाता रहेकोमा ४,८९५ जना मतदाताले मात्रै मतदान गरेका थिए । जसमा ४,६८२ मत मात्रै सदर भएको थियो ।
यस्तो थियो खनीयावास गाउँपालिकाको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस रणबहादुर तामाङ १,६४६ मत विजयी
एमाले प्रदिप फ्युवा ९७१ मत
माओवादी केन्द्र सेक्केमान तामाङ ७९८ मत
राप्रपा बुद्धीबहादुर तामाङ ८८० मत
स्वतन्त्र जलबहादुर तामाङ १ मत
उप प्रमुखमा
कांग्रेस योमायाँ तामाङ १,६६५ मत विजयी
एमाले सुस्मा तामाङ ९१७ मत
माओवादी केन्द्र तृष्ण मोक्तान तामाङ ६११
नयाँ शक्ति निकिता तामाङ ४२५ मत
वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस बुद्धी तामाङ २३१ मत विजयी
एमाले मानबहादुर तामाङ ९५ मत
माओवादी केन्द्र मानबहादुर तामाङ ८२ मत
राप्रपा सोनामबहादुर तामाङ ७८ मत
नयाँ शक्ति सन्दिप तामाङ ३ मत
स्वतन्त्र गङ्ग बहादुर तामाङ १ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस टेकबहादुर तामाङ १९८ मत विजयी
एमाले ठुङ तामाङ १८१ मत
माओवादी केन्द्र योवन तामाङ १८४ मत
राप्रपा अरुण कुमार पाख्रिन १६० मत
नयँ शक्ति विरेन्द्र तामाङ ७ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस हरि लामा तामाङ ४१८ मत विजयी
एमाले सार्कीलामा तामाङ २३२ मत
माओवादी केन्द्र बुद्धीमान तामाङ १५० मत
राप्रपा कमान सिंह तामाङ २५२ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस सम्सेर बहादुर घले २७० मत
एमाले हरिसिं गुरुङ ३४६ मत विजयी
माओवादी केन्द्र हिमालय तामाङ ३५ मत
राप्रपा मेघबहादुर तामाङ ९२ मत
नयाँ शिक्त दिलबहादुर तामाङ ५९ मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस बुधराम तामाङ ६७९ मत विजयी
एमाले रविन कुमार तामाङ १४५ मत
माओवादी केन्द्र रामबहादुर तामाङ १०५ मत
राप्रपा बिरबहादुर तामाङ २४५ मत
- गल्छी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- बेनीघाट रोराङको स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
- सिद्धलेक गाउँपालिका स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
- गजुरी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

