रसुवा । रोजगारीको शिलसिलामा विगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका रसुवा नौकुन्डा १ का किप्पा नेकोर तामाङको दुर्घटनामा मृत्यु भएको नेपाली दुतावासले जनाएको छ ।
सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिएपछि उपचारको प्रयास भएपनि घटनास्थल मै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो ।