सुनौलाबजारमा जेष्ठ नागरिक सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, अशोज २५, २०७७

धादिङ असोज २५ , धादिङको नीलकण्ठ नगरपालिका ६ मा रहेको नव युग टोल सुधार समिति सुनौला बजारले जेष्ठ नगारिकलाई सम्मान गरेको छ ।

शनिबार नव युग टोल सुधार समिति सुनौला बजारले दोस्रो भेला अवसरमा सुनौलाबजारमा रहेका जेष्ठ नागरिहरुलाई सम्मान गरेको हो ।