सार्वजनिक सुनुवाई हुने बारे सूचना

Avatar photo
Dhadingpost
बिहिबार, असार २६, २०७६

नीलकण्ठ नगरपालिकाको समग्र सेवा प्रवाह, नीति, कार्यक्रम र बजेटका विषयमा सम्बन्धित सरोकारवालाहरुका बीच हुने सार्वजनिक सुनुवाई कार्यक्रम आगामी मिति २०७६ साल आषाढ २७ गते शुक्रबार दिनको ठीक १२ बजे वडा नंबर ६ को कार्यालय सुनौलाबजारमा हुने भएकाले उपस्थीतिका लागि कार्यपालिकाका पदाधिकारी ज्यूहरु, नगरसभा सदस्य ज्यूहरु, विभिन्न विषयगत शाखा तथा कार्यालयका प्रमुख एवं प्रतिनीधि ज्यूहरु लगायत सवै सरोकारवाला नगरबासीहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

भीमप्रसाद ढुंगाना
प्रमुख
नीलकण्ठ नगरपालिका, धादिङ