
धादिङ जेष्ठ २३ । धादिङ जिल्लाभर जेष्ठ २४ गते विद्युत आपूर्ति सेवा बन्द हुने धादिङ वितरण केन्द्रले जनाएको छ ।
सुचना जारी गर्दै नुवाकोटको बुद्धसिं घाट देखि गल्छी सम्मको सडक छेउमा रहेको ३३ केभिएको विद्युत पोल सार्नु पर्ने भएको ले दिनको १२ बजे देखि साँझ ५ बजे सम्म सेवा बन्द हुने धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै बताएको हो ।

