धादिङ जेष्ठ ३ । काठमाण्डाै, चितवन, धादिङ लगायतका जिल्लामा शुक्रबार दिउँसो भूकम्पको धक्का गएको छ । करीब २ बजेर ९ मिनेट जाँदा २ पटकसम्म भुकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।