गृह मन्त्रालयद्धारा एक बर्षको कार्य प्रगति विवरण सार्वजानिक (पुर्णपाठ सहित)

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०७५

काठमाडौं, फागुन १३ । रामबहादुर थापा (बादल)ले केपी ओली नेतृत्व अन्र्तगत गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको आज एक वर्ष पूरा भएको छ। आफुले जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको अवसरमा गृहमन्त्री थापाले १ बर्ष भरि गरेका महत्वपूर्ण कामहरुको विवरण सार्वजनिक गरेका छन्।
गृहप्रशासन विभिन्न कार्यहरुमा असफल भएको आरोप लागिरहेका बेला गृहमन्त्री थापाले गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासन सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरि २४ पेज लामो कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् गृहमन्त्री थापाद्धारा प्रस्तुत विस्तृत कार्य प्रगती विवरण:
कार्य प्रगति विवरणको पुर्णपाठ