धादिङ फागुन १३ । नीलकण्ठ नगरपालिका १६ धुवाँकोटका दुबै मृगौला फेल भएका सुर्जेन तामाङको उपचारार्थ सहयोगहरु संकलन हुन थालेको छ ।
गरिबीका कारण विगत ४ वर्ष देखि दुबै मृगौला फेल बसेका उनको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्नेक्रम सुरु भएको हो ।
उनको उपचारका लागि अहिले सम्म क्यानडामा १ लाख ७१ हजार ५ सय रुपैया उठि सकेको छ । भने कोरियामा रहेका नेपालीहरुले ७८ हजार आर्थिक संकलन गरि पठाएका छन् ।
भारतको बनारस अस्पतालमा उपचारत सुर्जेनको दुवै मृगौला काम नलाग्ने गरी बिग्रिएको ‘इन्ड स्टेज रेनल डिजेज’ अर्थात मृगौला विग्रेर अन्तिम स्थितिमा पुगेको र उक्त उपचारमा धेरै खर्चिलो हुने सिफारिस गरे सँगै परिवारले आर्थिक सहयोगको अपिल गरेका थिए ।
धुवाँकोट निवासी क्यानडामा रहेका बुद्धिलाल तामाङकोे संयोजनमा संकलन भएको सहयोगीको नाम र रकम यसप्रकार छ ।
1. वीर बहादुर दोङ
Edmonton, क्यानडा
200 क्यनेडियन डलर
2. टिकाराम तामाङ+
सुनिता तामाङ
Brossard, Quebec, Canada
220 क्यनेडियन डलर
3. स्याम तामाङ
Brossard, Quebec, Canada
55 क्यनेडियन डोलर
4.रामबहादुर तामाङ +
प्रेमकुमारी तामाङ
Montreal, Quebec, Canada
150 क्यनेडियन डलर
5.मानबहादुर लिम्बू+ कुस्मा लिम्बू
Montreal, Quebec, Canada
50 क्यनेडियन डलर
6. अमिता रसाइली
Montreal, Quebec, Canada
25 क्यनेडियन डलर
7. बुद्धिलाल तामाङ+ सरिता तामाङ
London, Ontario
200 क्यनेडियन डलर
8. गणेशबहादुर तामाङ+ निता तामाङ
Guelph, Ontario
200 क्यनेडियन डलर
9. बिजय तामाङ + ममता तामाङ
Guelph, Ontario
200 क्यनेडियन डलर
10. बिजय तामाङ(USA)+ अनिता तामाङ
Guelph, Ontario
200 क्यनेडियन डलर
11. रमिता तामाङ
London, ontario
50 क्यनेडियन डलर
12. लाल स्यङ्बो+ इन्दु तामाङ
London, Ontario
100 क्यनेडियन डलर
13. राजन बमजन
London, Ontario
50 क्यनेडियन डलर
14. डिल्लीराम पाख्रीन
London, Ontario
40 क्यनेडियन डलर
15.बेद गुरुङ
Mississauga, Ontario
25 क्यनेडियन डलर
16.देपेन्द्र अधिकारी
Mississauga, Ontario
30 क्यनेडियन डलर
17.बलध्वज गुरुङ
Mississauga, ontario
20 क्यनेडियन डलर
18.मोत गुरुङ
Mississauga, Ontario
20 क्यनेडियन डलर
19. कमल मम्बा तामाङ
Mississauga, Ontario
55 क्यनेडियन डलर
20. गोकर्ण लामिछाने
Mississauga, Ontario
100 क्यनेडियन डलर
हालसम्म जम्मा उठेको रकम 1990 क्यनेडियन डलर ।
नेपाली रुपैया रु.१,७१,५०७.७२।-