धादिङ माघ २५ । नयाँ शक्ति नेपाल पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई माघ २७ गते सेमजाेङ चाैतारा आउने भएका छन् ।
असल राजनिति र समाबेशि बिकासको लागि मध्यपहाडि (हुलाकि) लोकमार्ग जनसम्बाद अभियान, क्रममा नेता भट्टराई
धादिङ सेमजाेङ आउने भएका हुन् ।
बाबुराम भट्टराइ, गंगनारायण श्रेष्ठ, हिसिला यामि, प्रबक्ता प्रशान्त सिंह, डम्बर खतिवडा, पुर्वमन्त्री कल्पना धमला लगाएतका नेताहरु उक्त जन संवाद अभियानकाे क्रममा माघ २७ गते १० बजे देखि ११:३० बजेसम्मा सेम्जोङ चौतरामा हुने सोहिदिन दिउसो २ बजेदेखि ४ बजेसम्मा कटुन्जेको महेन्द्रबराहि मा बि मा हुने र बेलुका खहरे बजारमा बस्ने कार्यक्रम रहेकाे नयाँ शक्ति नेपाल पार्टीकाे नेता बीरबहादुर तामाङले बताए ।
माघ २८ गते बिहान खहरे बजारमा अन्तरक्रिया हुने र दिउसो १ बजे सल्यानटारमा कोणशभा हुने कार्यक्रममा समेत ती नेताहरु सहभागी रहेने बताईएकाे छ ।