धादिङ माघ २३ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङले भाेली (माघ २५) गते धादिङ बन्दकाे घाेषणा गरेकाे छ ।
जिल्ला सेक्रेटरी बुद्धले एक विज्ञप्ति जारी गर्दै अाफ्ना ३ जना नेताहरुलाई विना कारण मंगलबार सिद्धलेक गाउँपालिका बुङ्चुङबाट पक्राउ गरेकाे र विनासर्त उनिहरुकाे रिहाइको माग गर्दै धादिङ बन्द गरिएकाे बताएका छन् ।
शान्तिपूर्ण रुपमा पार्टी नारा लेखी रहेका अाफ्ना नेताहरू पक्राउ गरिएकाे भन्दै उनले विज्ञप्ति मार्फत सरकारलाई खवरदारि समेत गरेका छन् ।
विज्ञप्ति जस्ताकाे तस्तै