मार्पाकका धुर्व अधिकारीकाे उपचारका लागि सहयाेग जारी

Avatar photo
Dhadingpost
भदौ २, २०७५

धादिङ भाद्र २ । नेत्रावति डब्जाेङ गाउँपालिका स्थित मंगलादेवी मा.वि. का प्रध्यानाध्यापक क्यान्सर पिडित धुर्व अधिकारिकाे उपचारका लागि अार्थिक संकलन जारि रहेकाे छ ।

सहयाेगका लागि अार्थिक अभियान चलाएकाे नेत्रावति पराेपकार समाजले पहिलाे चरण संकलन भएकाे रकम क्यान्सर पिडित अधिकारिलाई हस्तान्तरण गरेकाे छ ।

मार्पाक मंगलादेवि मा.वि. का प्र.अ.लाई क्यान्सर रोगको उपचार सहयोग तथा सोही वडाकै पहिरो पीडित धोकरपुर गाउँ वासीलाई राहत रकम संकलन अभियान नेत्रावती परोपकार समाजले चलाउदै आएको अभियानमा निम्न व्यक्तिहरुले सहयाेग गरेकाे समाजका जित अधिकारिले धादिङपाेष्टलाई बताए ।

क्यान्सर पिडित ध्रुब अधिकारिज्युको निमित्त गरिएको सहयोग बिबरण
१.नेपाल रेड्क्रस सोसाइटी जिल्ला साखा रु.५०००
२.डोल बहादुर अधिकारी रु.२०००
३. सुरज कार्की ज्यु रु.५००० ४. केसरी प्रसाद पन्त रु.२००० ५. शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी धादिङ रु.५००० ६. जुलि अधिकारी ( हाल अमेरिका ) रु.१०७७० ७.श्री निरन्जना उ मा बि मार्पाक मा कार्यरत शिक्षक शिक्षिकाहरुबाट रु.१९१००
८. अम्बर गुरुङ रु.३०००
९. श्री निमार्चोक आ बि मा कार्यरत शिक्षक शिक्षिकाहरु रु.७१०० १०. मार्पाक मिलन बजार बासी रु.१४१५० ११. शान्ता बिक्रम बानिया रु.५००० १२. रिप बहादुर अधिकारि रु.२०००, गोप बहादुर अधिकारी रु.२०००, लक्ष्मी सिम्खडा रु.३०००
१३. हरि पौडेलरु.१०००, राजु पौडेल रु.१०००
१४. निरन्जना डेन्टल क्लिनिक आशिष् पन्त रु.१५०५ १५. श्री कन्या देबि आ बि बाट रु.१०५००
१६.सुरेस अधिकारी रु.५०००
१७. डा. कृष्ण पन्त रु.७०००
१८.गोकुल अधिकारी रु.५१००
१९.सु समर्पण मोबाईल धादिङ सन्तोष अधिकारी रु.७००० र उहाको दिदी लक्ष्मि रु.१०००
२०. चेत ब पौडेल रु.५०००
२१. श्री मङलादेबी मा बि रु.२४३४५ २२. नेपाल रेडक्रस सोसाइटी मार्पाक उपसाखा रु.२५००
२३. राम्री अधिकारी रु.१०००
२४. सन्तोश गौतम रु.१०००
२५. सुर्य रिजाल,रु.१०००
२६. रुद्र बहादुर खत्री रु.२०००
२७. इस्वरी लम्साल रु.२१००
२८. चन्द्र ब लम्साल रु.१०००
२९. सावित्री थापा रु.२०००,
३०. नेत्रावति डबजोङ एक साप्टारी,टारी, केराघारी र चापकुनाका बासिन्दा हरुबाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम राना मगर ज्युको सकृयता रु.२६३१०
३१. किन्ताङ फेदि बासिले संयुक्त रुपमा रु.१३२६०
३२. प्रकाश अधिकारी ज्युको पहलमा उपलब्ध, गोरखा वायकका हरि अधिकारि बाट रु.२१००
३३. सन्तोशी अधिकारि ( मगर) रु.१०००
३४. सानू पौडेल रु.२०००
३५. सन्तोश अधिकारि रु.३००० र उहाँको बुबा इस्वर अधिकारि रु.२०००
३६. क्यानडामा रहनु भएको ब्यक्तित्व श्री लाल बहादुर अधिकारी ज्यु बाट रु.५०००
३७. नारी जागरण संस्था नेत्रावती डबजोङ १ मार्पाक रकम रु.२०००
३८. तुलसी गुरुङ रु.२०००
३९. असोक गुरुङ (हाल अमेरिका) रु.१६०००
४०. नेत्रावती डबजोङ १ साप्टारी चापकुना केरा घारी आमा समूहको तर्फबाट रु.५०००
४१. बोराङ आमा समूह रु.२०००
४२.जनक अधिकारी रु.२०००
४३.दिनेश अधिकारी रु.२०००
४४. शोभा अधिकारी रु.१०००
४५. कोपिला अधिकारी रु.१०००
४६. श्याम अधिकारी रु.२०००
४७. अम्बिर अधिकारी रु.११११
जम्मा रु.२,७४,९४६

अधिकारी र पहिराे पिडिलाई संयुक्त रुपमा संकलन भएकाे सहयाेग
१. जीत अधिकारि रु.१०००
२. टेक ब गुरुङ रु.१०००
३. सुसिला पन्त रु.२०००
४. राजन नेपाल रु.१५००
५. भिम थापा मगर रु.२५००
६. दुर्गा पन्त रु.३०००
७. बृहस्पती पन्त रु.३०००
८. केदार नेपाल रु.४४४४
९. होम अधिकारी रू.२०००
१०. दिपक गोदार थापा रू.१५००
११. तारा कुमाल रू.२०००
१२. रण बहादुर घले रू.४०००
१३. सन्तमान घले रु.४१००
१४.५ वडा अध्यक्ष डम्बर अधिकारी रू.४५०० १५.प्रज्वल अधिकारि रु.१५०० १६. बिस्णु पन्त रु.२१०५
१७.सरोज अधिकारी रु.२१०० १८. राजु सेन्देन रु.२५००
१९.बिक्रम अधिकारी रू.१५०० २०.रन्जित जङ कार्की रु.१००० २१.सन्जय मगर रु.२५००
२३.उर्मिला तामाङ उप प्रमुख रु.३००० २३.सानू पौडेल रु.२३००
जम्मा रु.५४,००५
यसैगरी अन्य सहयाेगमा
रणमेहर थामे अधिकारी सद्भाव समाजले रु.१००००, अधिकारी छोरि बुहारी समाज बोराङले रु.२०५००, मार्पाक सामुदायिक क्लबले रु.२५१००, रामशरण सिम्खडा र उहाको आफन्त हरुको समूहबाट रु.११००००( एक लाख दस हजार), मिलिजुली मगर समाज रु.४६०० गरि
जम्मा रु.१,७०,२००