ठट्यौली तीज गित झिल्के ठिटो सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, साउन ५, २०७५

धादिङ श्रावण ५ । धादिङ जिल्लाका स्वरका धनी मध्य पर्ने कुमार पन्तको स्वर रहेको लाकप्रिय तिज गित झिल्के ठिटो सार्वजनिक भएको छ ।

गणेश अधिकारी लय शब्द रहेको नेपाली मौलिकता बोकेको तीज गीतको म्यूजिक भिडियो कुमार पन्त र शान्ता परियारको स्वरमा सार्वजनिक भएको हो ।

स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको यस झिल्के ठिटो तिज गीतको अभिनय स्मृति, तिम्ल्सिना निर्मल, अधिकारी र शिव पौडेल लगायतले गरेका छन् ।

गुरुआमा फिल्म प्रालिको श्रव्य दृष्य रहेको यस झिल्के ठिटो लाई योग्सना म्युजिकले बजारमा ल्याएको हो, भने छायाङ्कन सुरेस श्रेष्ठ र च्याङ्वा लामा र सम्पादन प्रकाश धमलाको रहेको छ ।

तीज गीत झिल्के ठिटो म्यूजिक भिडियो