अन्तराष्ट्रिय नेपाली समाज मकाउको पाँचौ वैठक सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १०, २०७४

मकाऊ साउन १० । अन्तराष्ट्रिय नेपाली समाज मकाउको पाँचौ बैठक महत्वपर्ण ४ निर्णय गरेको छ ।

अन्तराष्ट्रिय नेपाली समाज INS मकाऊको संयोजक प्रजुनकुमार अधिकारीको अध्यक्षतामा आज सम्पन्न उक्त वैठककले रिक्त पदपुर्ति, बिभिन्न एजेण्डा हरूमा निर्णय गरेको हो ।

बैठकले सर्वसहमतिबाट २१ सदस्यीय पुर्ण तटस्थ कार्य समिती गठन गरेको छ । मकाउबाट नेपाल फर्किएका समाजका सह संयोजक एम बिलास भट्टराई र महासचिब नगेन्द्र खत्रीको स्थानमा क्रमस डम्बर चौधरी र अमृत बाबु श्रेष्ठ ल्याईएको छ । त्यसै गरि प्रवक्तमा कल बाहादुर तामाङ सचिबमा बाबुकाजी श्रेष्ठ सहसचिबमा कृष्ण बाहादुर सुनार कोषाध्यक्ष मा सुजन कुमाल सह कोषाध्यक्षमा असोक कुमार गुरूङ चयन गरेको छ ।

यस्तै युवासंयोजकमा देब कुँवर अनुशासन विभाग प्रमुखमा ज्ञानेन्द्र श्रेष्ठ अनुसासन विभाग उप प्रमुखमा विकास वन तथा सह सल्लाहकारमा अमृत आले उद्दव राई, ऋृषी तामाङ र क्रेटिभ सदस्यमा जितेन्द्र खत्री, मंगल सिंह स्याङतान, राम बुढाथोकि हरिचन्द्र के सि, एक्टिभ सदस्यमा चन्द्र बाहादुर छन्तेल, देब कुमार घलेलाई नियुक्त गरि २१ सदस्यीय पुर्णकार्य समिती निर्माण गरिएको संयोजक प्रजुन अधिकारीले बताउनु भयो ।

वैठकका निर्णयहरु
१. प्रत्यक महिनाको पहिलो हप्ता समितीको बैठक बस्ने, बैठकमा मासिक आर्थिक कोषको रकम संकलन गर्ने ।
२. यन आर यन लाई मजबुद समिति बनाउन अन्तराष्टि«य नेपाली समाज मकाऊको संलग्नता रहने ।
३. प्रत्येक हप्ता वा महिना मा केन्द्रमा भयको गतिबिधी हरू कार्यसमितिलाई जानकारी गराउने
४. कुनै पनि आक्समिक घटनाहरूमा उपस्थिति भई साथ र सहयोग गर्ने ।

यस्तो छ कार्य समितिको बनावट
प्रमुख सल्लाहकार सचेतक: बिरबल गुरूङ
कार्य समिती
१. संसोजक प्रजुन कुमार अधिकारी
२. सह संयोजक ईश्वर श्रेष्ठ
३. सह संयोजक डम्बर चौधरी
४.माहा सचिब अमृत बाबु श्रेष्ठ
५. प्रबक्ता तथा बि,बि प्रमुख कल बाबादुर तामाङ्ग
६. सचिब बाबुकाजी श्रेष्ठ
७. सह सचिब कृण्ण सुनार
८. कोषाध्यक्ष सुजन कुमाल
९. सह कोषाध्यक्ष अशोक कुमार गुरूङ्ग
१०. अनुसासन बिभाग प्रमुख ज्ञानेन्द्र श्रेष्ठ
११. अनुसासन बिभाग साहायक बिकास बन
१२. सह सल्लाहकार अमृत आले
१३. सह सल्लाहकार ऊद्गब राई
१४. सुचना तथा सन्चार प्रचार प्रसार बिभाग प्रमुख (।देब कुँवर
१५. क्रियटिभ सदस्य ऋृषि तामाङ्ग
१६. क्रियटिभ सदस्य जितेन्द्र के सि
१७. एक्टिभ सदस्य हरि चन्द्र के सि
१८. एक्टिभ सदस्य राम बुढाथोकी
१९. एक्टिभ सदस्य देब कुमार घले
२०. एक्चिभ सदस्य मंगल सिंह स्याङतान
साधारण सदस्यहरू
१. दिपेस कार्की
२. सदस्य चन्द्र कुमार छन्तेल
३. सदस्य सरोज नेपाल
४. सदस्य बिक्रम श्रेष्ठ
५. सदस्य बिमल खाती