प्रवासी लिः ल फङ समाज मलेसियाको अध्यक्षमा घले

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७३

प्रेम बहादुर घले,
मलेसिया माघ १७ । प्रवासी लिः ल फङ समाजको मलेसियाको अध्यक्षमा मनोज सामरि घले निर्वाचित हुनु भएको छ ।

IMG_9018शनिबार मलेसियामा सम्पन्न ईश्वर घले को अध्यक्षतामा बसेको भेला ले यस अघिको समिति विघटन गरि घलेको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।

घले जातिको पहिचाहनका लागि गठित प्रवासी लिः ल फङ समाज मलेसियाको नयाँ कार्यसमितिमा निम्न रहेका छन् ।

अध्यक्ष: मनोज सामरि घले
बरिस्ठ उप-अध्यक्ष: आइतसिङ घले
उप-अध्यक्ष: राजेन्द्र घले
सचीव: दिपेस घले
कोषाध्यक्ष: मिम बहादुर घले
सह-सचिव: रोहित घले
बरिस्ठ सदस्य: बिष्णु घले
सदस्यहरु: सोभित घले, समीर घले, एकराज घले, कमल घले

सल्लाहकार समिति
प्रमुख सल्लाहकार: ईश्वर घले
सल्लाहकार: पदम घले र श्याम घले