अमेरिकामा सडक दुर्घटना हुदा ४ नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २२, २०७३

धादिङ कात्तिक २२-

amerika-news

अमेरिकास्थित एटलान्टामा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ।

चालक तथा अगाडि बसेका समिर तथा सुवास खनाल गम्भीर घाइते भएका छन्।

सामान ओसार पसार गर्ने ट्रकसँग नेपालीले चलाएको गाडी ठोकिएपछि उक्त घटना भएको प्रहरीले बताएको छ।

निसान अल्टीमा गाडीमा रहेका गुल्मी घर भइ काठमाडौं बस्ने चिरन्जीवि खनाल तथा उनकी पत्नी श्यामा खनाल तथा दुई बुहारी रिचा खनाल र  सम्रीका पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले पृष्टि गरेको छ।