काबुल, असोज २६ । अफ़ग़ानिस्तानको राजधानी काबुलमा रहेको सबैभंदा ठुलो शिया मस्जिदमा आतंकवादी हमला भएको छ ।
मुसलमहरूको ठुलो चाड मोहर्रम को एक दिन अघि भएको हमलामा १४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन ।
सेनाको पोशाकमा आएका ३ जना आतंककारी मस्जिदमॉ लेज़र आक्रमण गरेका थिए ।
हमलामा एक आतंकवादीलाई मारिएको अफगनिस्तनको आंतरिक मन्त्रालयले जनाएको छ । मृतकको संख्या अझै बढ़न सकने बताइएको छ ।