दसै को मुखमा गायक पान्डे फरार (भिडियो सहित)

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७३

कहिले स्वास्नी नक्कली मा परि,कहिले भैसी संग बुढी साटछु , कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत बजारमा ल्याउने  गाएक नमराज पाण्डे ले यसपाली ऋण लागेर टुप्पी बीकेका कुराहरु समाबेस गरि नया कमेडी गीत बजारमा लिएर आएका छ्न ।

आज youtube मार्फत रिलिज गरेको सोहि गीत मा आफु र ज्योति गोर्खाली ले सोर भरेका छ्न ।प्राय गीत हरु कमेडी बनाउनि र आफै लय सब्द र स्वर दिनी पाण्डे ले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्नी कथा बस्तु यो गीत मा समाबेस गरेका छ्न ।

प्राय गीत हरु मा आफै कमेडी को रोल मा अभीनय गर्नी पाण्डे यो गीत मा पनि कमेडी को रुप मा पस्तुत भएका छ्न । गीत को छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि .क को छ भनि निर्देसन विजय पोख्रेल ले गरेका छ्न सदै चर्चा मा आउनि नमराज को यो गीत ले कति बझार तताउला यो भने हेर्न बाकी छ…।

भिडियो

https://www.youtube.com/watch?time_continue=85&v=fSFQWy0Wy5s