धादिङ भाद्र २३ । धादिङमा भएको वन अतिक्रमण बारे वन प्राविधिक संघले निरिक्षण प्रश्चात प्रतिवेदन सार्वजनिक गरेको छ । देशभर १ लाख हेक्टर भन्दा बढी वनका जग्गा अतिक्रमणमा परेको बताइरहेको वेला धादिङ लगायत केहि जिल्लामा वन अतिक्रमण हटाउन सुरु भएको थियो । तर अतिक्रमण हटाउने सिलसिलामा देखिएको विवाद पछि नेपाल वन प्रविधिक संघले सबै जिल्लामा स्थलगत अध्ययन गर्ने शिलसिलामा धादिङका केहि स्थानमा समेत स्थलगत अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।
यस्तो छ, प्रतिवेदन